मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट

aarthiknews.com

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको बालकुमारी, खरीबोटस्थित एथलीट ल्यान्ड प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ ।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङका ग्राहकले एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यस सहकार्यले ग्राहकलाई लाभ पुर्‍याउनुका साथै नगद कारोबारको सट्टा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने बैंकको विश्वास छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)