मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ukeraa.com

२३ घण्टा अघि

कपिलवस्तु : कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ तीनकुनेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा वाणगङ्गा–३ गजेहडाकी ६३ वर्षीया जलिया थारु रहेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)