युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री पनि नियुक्त गरिने
baahrakhari.com · Sun Jul 12 17:43:27 GMT 2026

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सरकारको व्यापक पुनर्गठनको घोषणा गरेका छन् ।
उनले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानुन प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव गरेका छन् । यद्यपि उनले स्विरिडेन्कोको स्थानमा कसलाई ल्याउने भन्ने जानकारी भने दिएका छैनन् । साथै, परिवर्तनको कारण पनि खुलाएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)