कृषि अनुसन्धानलाई खेतबारीसम्म पुर्याउन मधेस कृषि विश्वविद्यालय र पिस कोरबिच सम्झौता
ratopati.com · Wed Oct 28 11:49:16 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशमा कृषि अनुसन्धान, पर्यटन तथा सूचना प्रविधिको माध्यमबाट आर्थिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबिच राजविराजमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा मधेस कृषि विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतो र पिस कोर नेपालका राष्ट्रिय निर्देशक डा. किम्याह नजिउल्लाहले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)