मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’

nepalnews.com · Wed Oct 28 11:45:14 GMT 2026

पाल्पा। पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो। महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ।

महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो। तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)