नेकपा स्थायी कमिटीमा को कुन समुह निकट?
hamrakura.com · Sat Dec 05 17:27:00 UTC 2020
काठमाडौं। सत्तारुढ दल नेकपा भित्र बहुमत अल्पमतको खेल शुरु भएसँगै कमिटीहरुमा कुन गुटसँग कतिजना जोडिएका छन् भनेर हिसावको खेल शुरु हुन थालेको छ। खासगरि प्रभावशाली समूहहरुसँग नजिक भएकाहरुकै राजनीतिक प्रभाव बढी पाइने गरेपछि गुटमा बाँडिने गरेको पनि पाइएको छ । नेकपा भित्र बहुमत अल्पमतको द्धन्द जारी रहेकै बेला आइतवार बोलाइएको स्थायी कमिटीबाटै निकास निस्कने आशा भने कमैले गरेका छन् । यद्यपी शक्ति प्रदर्शनका हिसावले भने समूह निकटहरुको टाउको गन्ने अवस्था भने सिर्जना भएको छ ।
ओली समूह
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)