पावर प्लेमा पोखराले ५१ रन बनायो
nepalviews.com · Wed Oct 28 11:53:25 GMT 2026
काठमाडौं । एनपीएल ३ को तेस्रो दिन बुधबार पोखरा एभेन्जर्सले पावर प्लेमा ५१ रन बनाएको छ ।
सुदूरपश्चिम रोयल्सविरुद्ध पोखराले २ विकेट गुमाएर ५१ रन बनाएको हो । महेदी हसनले ३२ रन बनाएर आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)