असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
nepalwatch.com · Wed Oct 28 11:47:06 GMT 2026

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)