मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, देशका सबै भागबाट देख्न सकिने

Ujyaaloonline.com · Sat Oct 28 00:59:18 GMT 2023

काठमाण्डाै - आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुनेछ । राति २ बजेर ३८ मिनेटमा ग्रहणको मोक्ष अर्थात् ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)