बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र
gorkhapatraonline.com · Wed Oct 28 11:57:42 GMT 2026

पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्यो ।
महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो । तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)