सरकारी वेबसाइटमा साइबर आक्रमणः पुराना प्रोटोकल बन्द र ‘नोड.जेएस’ तत्काल बदल्न निर्देशन
clickmandu.com · Wed Oct 28 11:58:40 GMT 2026

काठमाडौं । सरकारी निकायका आधिकारिक वेबसाइटहरूको सुरक्षा, गोपनीयता तथा विश्वसनीयता कायम राख्न अनिवार्य रूपमा अद्यावधिक ‘एसएसएल तथा टीएलएस सर्टिफिकेट’ लागू गर्नुपर्ने भएको छ ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले संघ, प्रदेश र स्थानीय तह मातहतका सम्पूर्ण निकायलाई परिपत्र गर्दै साइबर सुरक्षाको बढ्दो जोखिम न्यूनीकरणका लागि यस्तो प्राविधिक मापदण्ड कार्यान्वयन गर्न कडा निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)