मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

setopati.com · Wed Oct 28 12:01:48 GMT 2026

लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ।

आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको संख्या २४ प्रतिशतले वृद्धि भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)