पोखराका कप्तान भुर्तेल आउट
ratopati.com · Wed Oct 28 12:08:17 GMT 2026
काठमाडौँ । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल आउट भएका छन् । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका हुन् ।
नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेलमा भुर्तेलले १७ बलमा २१ रन बनाएर आउट भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)