मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय चुनावमा राजनीतिक शक्ति प्रदर्शन रोक्न उज्यालो नेपालको माग

kalakarmi.com · Wed Oct 28 12:05:49 GMT 2026

काठमाडौं- उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्न गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने माग गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)