मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

khabarhub.com · Wed Oct 28 12:09:23 GMT 2026

काठमाडौं – नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा छलफल भएको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा मंगलबार भएको छलफलमा नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा चर्चा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)