मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

khabarhub.com · Wed Oct 28 12:10:06 GMT 2026

काठमाडौं- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले परिपत्र जारी गर्दै सरकारी वेबसाइटहरूको साइबर सुरक्षा मजबुत बनाउन र प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्न तोकिएको सुरक्षा मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)