मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयोगमा उज्यालो नेपालको ज्ञापनपत्र : गैरदलीय चुनाव र विदेशमा रहेकालाई मताधिकार दिन माग

nepalpress.com · Wed Oct 28 12:05:43 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

बुधबार पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्नुपर्ने माग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)