मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तिब्बतका १७ हजार बढी व्यक्तिलाई स्थानान्तरण गरिँदै

annapurnapost.com · Tue Jun 28 00:37:00 GMT 2022

ल्हासा (एजेन्सी) : दक्षिण–पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च स्थानका १७ हजार बढी नागरिकलाई स्थानान्तरण गरिने भएको छ। जीवनस्तर उकास्ने र पठार क्षेत्रको कमजोर पारिस्थितिक प्रणालीको संरक्षण गर्न सो स्थानका १७ हजार ५ सय ५५ नागरिकलाई नाग्कु सहरमा स्थानान्तरण गरिन लागिएको हो।

चिनियाँ राष्ट्रपति सी चिनफिङको गरिबी निवारण कार्यक्रमले विकासको पूर्वाधार पुर्‍याउन कठिन हुने उच्च हिमाली क्षेत्रको पातलो बस्तीलाई एकीकृत बस्ती बनाइ उनीहरूलाई आधुनिक जीवनशैली विकास गर्ने नीतिअन्तर्गत हजारौं नागरिक स्थानान्तरण हुँदैछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)