मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवातको प्रभावले बिहीबारदेखि वर्षा र हिमपात

nepalnews.com · Wed Oct 28 12:19:44 GMT 2026

काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ। यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागको भनाइ छ।

विभागको मौसमविद् बिनु महर्जनले बङ्गालको खाडीमा विकशित चक्रवात ‘अर्णव’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारीदेखि अतिभारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)