सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण : सभापति गजुरेल
onlinekhabar.com · Wed Oct 28 12:19:45 GMT 2026

११ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
काठमाडौं मेडिकल कलेजको आयोजनामा सडक सुरक्षा पुस्तिका विमोचन तथा सामुदायिक संलग्नता सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)