सिटिजन्स बैंकका ग्राहकलाई ‘एथलीट ल्यान्ड’मा १५%सम्म छुट
clickmandu.com · Wed Oct 28 12:27:43 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरूले ललितपुरको बालकुमारीस्थित ‘एथलीट ल्यान्ड प्रा.लि.’मा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने उद्देश्यले बैंक र एथलीट ल्यान्डबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)