उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
deshsanchar.com · Sun Jul 12 16:45:29 GMT 2026

हेटौँडा (मकवानपुर)– हेटौँडा–५ पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले एउटा सामान्य गृहिणीभन्दा बढी केही ठानेको थिएन। अहिले अवस्था फेरिएको छ। त्यही समाजले काठका सामग्री बनाउन, सीप सिकाउन र उद्यम सञ्चालनका लागि उनीकै सहयोग खोज्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)