समय माग नगरेका हर्कले बोल्न नदिएको भन्दै जनाए आपत्ति
onlinekhabar.com · Wed Jun 10 11:35:19 GMT 2026

२७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि समय नै नमागेका श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न पाउनुपर्ने भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
रोष्ट्रम प्रयोग गरेर दलीय आधारमा बोल्न समय दिइरहेका सभामुखले श्रम संस्कृति पार्टीका सांसदलाई नबोलाई राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)