गोकर्ण रिसोर्टमा शनिबार ‘सलिको गल्फ प्रतियोगिता २०२६’ हुँदै : ‘होल-इन-वान’ गर्नेलाई टाटा नेक्सन कार
clickmandu.com · Wed Oct 28 12:34:04 GMT 2026
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले आगामी शनिबार (३१ अक्टोबर २०२६) गोकर्ण फरेस्ट रिसोर्टमा ‘सलिको गल्फ टुर्नामेन्ट २०२६’ आयोजना गर्ने भएको छ ।
गोकर्णको १८ होलको च्याम्पियनसिप स्तरको पार-७२ गल्फ कोर्समा सञ्चालन हुने यस प्रतियोगितामा कर्पोरेट क्षेत्रका करिब १०० जना एमेच्योर गल्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)