सभामुखले दिएनन् श्रम संस्कृतिलाई समय
khabarhub.com · Wed Jun 10 11:43:36 GMT 2026

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीलाई बोल्ने समय दिएका छैनन् । पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले निरन्तर विरोध गरेपछि उनले रोस्टमबाट बोल्ने समय नदिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)