सरकार न राष्ट्रियसभा सदस्य मनोनीत गर्छ न त चुनाव नै
baahrakhari.com · Wed Oct 28 12:31:55 GMT 2026

काठमाडौंं । माथिल्लो सदन राष्ट्रियसभामा दश महिनादेखि दुई सदस्य पद खालि छ । जसमा एक निर्वाचित र एक मनोनीत पद रिक्त छ ।
तर, सरकारी बेवास्ताका कारण न सदस्य मनोनीत हुन्छन्, न चुनाव नै । अविच्छिन्न सदन राष्ट्रियसभामा ५९ सदस्यीय रहन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)