‘पपुलिज्म क्यासिनोको जुवा जस्तै हो’ भन्दै खगेन्द्र लामिछानेलाई फ्यानको समर्थन
kalakarmi.com · Wed Jun 10 11:40:56 GMT 2026

काठमाडौं– अभिनेता, निर्माता तथा निर्माता संघका अध्यक्ष खगेन्द्र लामिछानेले लोकप्रियतावाद (पपुलिज्म) बारे व्यक्त गरेको विचार सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ ।
लामिछानेले विभिन्न क्षेत्र, विशेषगरी राजनीति तथा फिल्म उद्योगमा देखिने पपुलिज्म दीर्घकालीन रूपमा अस्थिर र जोखिमपूर्ण हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)