नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : थापा
himalpress.com · Wed Jun 10 11:44:10 GMT 2026

काठमाडौँ– नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उनले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)