सभामुखले विभेद गरेको भन्दै श्रम संस्कृतिका सांसदहरू वेलमा
baahrakhari.com · Wed Jun 10 11:41:37 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले रोष्ट्रममा बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राप्रपाका दलका नेतालाई बोल्न नदिएको भन्दै आपत्ति जनाएका हुन् ।
श्रम संस्कृति पार्टीका सांसदले आपत्ति जनाइरहेका छन् । सभामुखले नाम नटिपाएकाले आफूले समय नदिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
बालेन शाह