सवारीसाधनमा जीपीएस र भीएलटीडी जडान गर्न सेवा प्रदायक सूचीकरण आह्वान
ratopati.com · Wed Oct 28 12:39:44 GMT 2026

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनहरूलाई प्रविधिमैत्री र सुरक्षित बनाउन आवश्यक उपकरण जडानका लागि सेवा प्रदायक सूचीकरण प्रक्रिया सुरु गरेको छ।
विभागले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ कार्यान्वयनका लागि भेहिकल लोकेशन ट्र्याकिङ डिभाइस, आपत्कालीन सूचना बटन (प्यानिक बटन) र क्यामेरा प्रणाली जडान गर्न इच्छुक कम्पनीहरूलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)