मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि

rajdhanidaily.com · Wed Oct 28 12:37:18 GMT 2026

इजरायलको संसदीय निर्वाचनको ५३ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन ५५ सिटसहित अगाडि देखिएको छ ।

विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ५० सिट पाउने अनुमान छ । इजरायली संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक हुन्छ । निर्वाचनअघि सार्वजनिक भएका मत सर्वेक्षणहरूले नेतान्याहुको हार हुन सक्ने अनुमान गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)