मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटीमा रिहा

barnanmedia.com · Wed Oct 28 12:34:42 GMT 2026

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई धरौटीमा रिहा भएका छन्।

ललितपुर जिल्ला अदालतमा उपस्थित भएका दुवै जनालाई न्यायाधीश हरिसिंह धामीको इजलासले ५/५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)