मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० ब्याटिङ वरीयतामा फेरि नम्बर एक बने अभिषेक शर्मा

kendrabindu.com · Wed Oct 28 12:41:18 GMT 2026

काठमाडाैं । भारतका युवा ओपनर अभिषेक शर्मा न्युजिल्यान्डविरुद्ध विस्फोटक शतक प्रहार गरेसँगै आईसीसी टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन्।

केवल ३५ बलमा शतक पूरा गरेका अभिषेकले ३८ बलमा ११३ रन बनाएपछि भारतले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै शृङ्खला जितेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)