एमालेमा यसरी हुनेछ निर्वाचन : प्रचारमा पर्चा बाँड्न नपाइने, चिट हेरेर मतदान गर्न छुट !
lokaantar.com · Fri Nov 26 00:08:27 GMT 2021
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको तयारी सकिएको छ ।
आज शुक्रवारदेखि चितवनको नारायणगढमा महाधिवेशन शुरू हुँदैछ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)