सरकारी वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य गर्न साइबर सुरक्षा केन्द्रको निर्देशन
ratopati.com · Wed Oct 28 12:51:34 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी निकायका आधिकारिक वेबसाइटहरू सुरक्षित बनाउन वैध एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
केन्द्रले डिजिटल सेवाको सुरक्षा, गोपनीयता तथा विश्वसनीयता कायम राख्न र प्रयोगकर्ताको तथ्यांक आदानप्रदानलाई सुरक्षित बनाउन सबै सरकारी निकायलाई वेबसाइटको सुरक्षा प्रणाली चुस्त बनाउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)