कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी
khabarhub.com · Wed Oct 28 12:52:12 GMT 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा नेपालको पोजिसन पेपर तयार भइसकेको बताएकी छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले जलवायु परिवर्तनले पारेको असरसम्बन्धी बिभिन्न प्रतिवेदन र सुझावहरूलाई आत्मसाथ गर्दै नेपालको पोजिसन पेपर तयार गरिएको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)