दुई तलामाथिबाट हाम्फालेर भागे अदालत पुर्याइएका थुनवा
nepalsamaya.com · Thu Sep 08 16:27:24 GMT 2022
दाङ
- म्याद थप्नका लागि दाङ जिल्ला अदालत पुर्याइएका एक व्यक्ति भाग्न सफल भएका छन्। चोरी आरोपमा पक्राउ परेका उनलाई म्याद थप गर्नका लागि जिल्ला अदालत पुर्याएको बेलामा शौचालय जान्छु भनी शौचालयको झ्यालबाट हाम्फालेर भागेको दाङ प्रहरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)