पुटिनप्रति ट्रम्पको नरमताको कारणबारे छलफल
barnanmedia.com · Tue Mar 04 22:43:35 GMT 2025

रिचर्ड निक्सन सन् 1969 देखि 1974 सम्म अमेरिकाको राष्ट्रपति थिए। निक्सनको कार्यकाललाई शीतयुद्धको मानसिकताबाट कम्युनिस्ट शासित देशहरूसँगको सम्बन्ध सुधार गर्ने परिवर्तनको रूपमा पनि हेरिन्छ।
रिचर्ड निक्सनले हेनरी किसिन्जरलाई राज्य सचिव नियुक्त गरे। किसिन्जर चीनसँगको सम्बन्ध सामान्य बनाउने पक्षमा थिए। त्यस समयमा, किसिन्जरले सोभियत सङ्घले चीनसँगको सम्बन्धलाई सामान्य बनाएर सोभियत सङ्घ र चीनबिचको दरारको फाइदा लिनुपर्छ भन्ने महसुस गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)