घोराहीमा हाप्किडो खेलाडी बस्नेतलाई सम्मान
neplays.com · Wed Oct 28 12:55:00 GMT 2026
दाङको घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिले हाप्किडोको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी बन्दना बस्नेतलाई सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेर नेपालको नाम उँचो बनाएको भन्दै घोराही उपमहानगरपालिका–४ बसन्तापुर निवासी खेलाडी बस्नेतलाई सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)