मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१६ वर्षीय राहुलको ‘ड्रिम डेब्यु’, पहिलो बलमै विकेट, चुलियो चर्चा

arthadabali.com · Wed Oct 28 12:54:19 GMT 2026

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) यतिखेर विश्वव्यापी रूपमा चर्चामा छ। तेस्रो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यताका साथै टी२० मा लिस्ट ए को मान्यतासमेत प्राप्त गरेपछि यसको चर्चामा थप वृद्धि भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)