कोप-३१ मा हिमाली तापक्रम वृद्धि र जलवायु वित्त तीन गुणा बढाउने मुद्दा उठाइने [भिडियो]
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

काठमाडौँ। नेपालले हिमाली क्षेत्रमा बढ्दो तापक्रम, जलवायुजन्य विपद्बाट हुने क्षतिको सम्बोधन र अनुकूलनका लागि पर्याप्त वित्तीय स्रोत सुनिश्चित गर्ने विषयलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) मा प्रमुखताका साथ उठाउने भएको छ।
नेपालले हिमाली क्षेत्रमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको जोखिमलाई अन्तर्राष्ट्रिय बहसमा स्थापित गर्नेदेखि अनुकूलनका लागि उपलब्ध जलवायु वित्त तीन गुणा बढाउनुपर्ने मागसम्मका विषयलाई प्राथमिकतामा राख्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)