सुदूरपश्चिमलाई पोखराले दियो १४६ रनको लक्ष्य
neplays.com · Wed Oct 28 13:07:00 GMT 2026
काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्ससामु १४६ रनको बलियाे चुनौती पेस गरेको छ ।
बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रनको योगफल तयार पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)