मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आर्थिक अभावले रोकिएन सिमानाको सपना, डा. सुनील शर्माले गरिदिए आईटी पढाइदेखि रोजगारीसम्मको व्यवस्था

reportersnepal.com · Wed Oct 28 13:19:24 GMT 2026

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङलाई परिवारको कमजोर आर्थिक अवस्था र चार सन्तानको भविष्यको चिन्ताले सताइरहेको थियो। छोराछोरीलाई पढाएर सक्षम बनाउने चाहना हुँदाहुँदै पनि उनीसँग त्यसका लागि आवश्यक खर्च जुटाउने सामर्थ्य थिएन।

विशेषगरी, कान्छी छोरी सीमाना चेपाङको आईटी विषयमा उच्च शिक्षा हासिल गर्ने सपना आर्थिक अभावकै कारण अधुरै रहने जोखिम थियो। तर, नेपाली कांग्रेसका नेता डा. सुनील कुमार शर्मासँग भएको एउटा भेटले सीमानाको भविष्यका लागि नयाँ सम्भावनाको ढोका खोलिदिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)