कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा संसदीय विशेष समितिको जोड
onlinekhabar.com · Wed Oct 28 13:14:05 GMT 2026

११ कात्तिक, काठमाडौं । संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ ।
बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)