मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोप–३१ मा जलवायु न्याय र राष्ट्रिय हितका मुद्दा उठाउन संसदीय समितिको निर्देशन

nepalpress.com · Wed Oct 28 13:24:30 GMT 2026

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनुपर्नेमा जोड दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा सभापति गणेश पराजुलीले जलवायु कूटनीति र राष्ट्रिय हितलाई प्राथमिकता दिँदै कोप सम्मेलनमा नेपालको सहभागिता औपचारिक भ्रमणमा मात्र सीमित हुन नहुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)