मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमले पहिलाे विकेट गुमायाे, विनोद भण्डारी ४ रनमा आउट

ratopati.com · Wed Oct 28 13:26:37 GMT 2026

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले पहिलाे विकेट गुमाएकाे छ । सुदूरका विनोद भण्डारी आउट भएका छन् । उनी २ बलमा ४ रन बनाए आउट भएका हुन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेल जारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)