मलेसिया रोजगारी’bout भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह
rajdhanidaily.com · Wed Oct 28 13:29:31 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारीसम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारीसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)