नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द
khabarhub.com · Wed Oct 28 13:29:45 GMT 2026

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम उडान रद्द गरेको छ।
निगमले सूचना जारी गर्दै काठमाडौं–दमाम (आरए २४१) र दमाम–काठमाडौं (आरए २४२) का लागि निर्धारित उडान स्थगित गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)