साबधान ! गर्मीले बिगार्न सक्छ बालबालिकाको रिजल्ट
arthadabali.com · Tue Apr 20 17:38:05 GMT 2021
गर्मी बढेसँगै बच्चाहरुले पढाईमा मन कम लगाउने गरेको एक अध्ययनले देखाएको छ । अमेरिकमा गरिएको एक अध्ययनमा यस्तो दावी गरिएको छ । एक करोड स्कुले बालबालिकाहरुमाथि १३ वर्षसम्म यस्तो अध्ययन गरिएको थियो ।
यी बालबालिकाहरुमा गरिएको परिक्षणको नतिजाको विश्लेषण हावर्ड, यूसीएलए र स्टेट अफ जर्जियाको टोमो ले गरेका थिए । गर्मी मौसममा परीक्षा दिने बालवालिकाहरु गर्मी भएको गुनासो व्यक्त गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)