सदन अवरोध हुनुको मुख्य कारण प्रधानमन्त्री : रामबहादुर थापा
nagariknews.nagariknetwork.com · Wed Jun 10 11:27:02 GMT 2026
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सदन अवरोध हुनुको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
प्रतिनिधि सभा